साउदर्न क्यालिफोर्नियामा लागेको आगलागीबाट ठुलो मात्रामा क्षति भएको छ। लस एञ्जलस नजिकै रहेको प्यासिफिक प्यालीसेड्समा लागेको आगलागी ४० एकर भन्दा बढी क्षेत्रफलमा लागेको छ।
तस्बिर श्रोत : ए बि सी न्यूज

प्रतिक्रिया लेख्नुहोस्:-