काठमाडौं । आज शेयर मापक सूचन नेप्सेमा ठूलो गिरावट आएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार बुधबार नेप्से ३९ अंकले घटेको हो ।
बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ ।
साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।
आज सबै उपसुचक राताम्मै भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-