सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
तस्बीर : अरुण कुमार यादव

प्रतिक्रिया लेख्नुहोस्:-