Tuesday, September 26, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सोमबार २१ अंकले बढ्यो नेप्से, ९४ करोडको कारोबार

कार्तिक २८, २०७९ ७:३८ मा प्रकाशित
सोमबार २१ अंकले बढ्यो नेप्से, ९४ करोडको कारोबार
Share on FacebookShare on Twitter

काठमाडौं । साताको कारोबार भएको दोस्रो दिन सोमबार नेप्सेमा दोहोर अंकले बृद्धि भएको छ । आज नेप्से २१ अंकले बढेको हो । । बजार बढेसँगै समग्र बजार परिसूचक १९०४.४३ मा उक्लिएको छ।

उप–समूहतर्फ आज कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१३ प्रतिशतले उकालो लागेको छ।

बजार बढ्दा कारोबार भएका १४८ कम्पनीको सेयर मूल्य बढेको छ। भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ। २१ अंकले बढेको बजारमा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ कम्पनीको सेयर खरिद बिक्री भएको थियो । जसमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

यस्तै तारागाँउ रिजेन्सी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्धभूमि हाइड्रो, रिभर फल्स पावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

 

सम्बन्धित समाचार

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

१८ अंकले बढ्यो शेयर, कारोबार २ अर्ब भन्दा धेरै

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

अब विद्युत् निर्यातको समस्या हुन्न : मन्त्री महत
Breaking News

सरकारको मुख्य लक्ष्य नै आर्थिक गतिविधिलाई बृद्धि गर्ने रहेको अर्थमन्त्री महतको धारणा

आजबाट सुरु भयो नाडा अटो शो
अर्थ/वाणिज्य

आजबाट सुरु भयो नाडा अटो शो

एक किलो सुनसहित तीन पक्राउ
अर्थ/वाणिज्य

एक किलो सुनसहित तीन पक्राउ

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

१९ अंकले घट्यो सेयर बजार

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result