काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टाचार अन्त्यका लागि सार्थक र योजनाबद्ध अभियानमा लागेको बताएका छन् ।
पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आमजनताको सार्थक सहयोग जरुरी रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-