काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका छन्उ । उनी ३५ हजार २१३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितले २२ हजार ९२९ मात्रै पाए ।
अन्तिम मत परिणामअनुसार कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दा पण्डितले २२ हजार ९२९ मत मात्रै प्राप्त गरेका छन्। कोइराला र पण्डितको मतान्तर १२ हजार २८४ छ।
प्रतिक्रिया लेख्नुहोस्:-