काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा पछिल्लो समय नेपालमा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले बिहीबार बैतडीको गोठलापानीमा आयोजित महाकाली(मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-