काठमाडौं । एनसेल बिक्रि प्रकरणमा सर्वत्र चासो भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे छलफल गर्न सत्तागठबन्धनको बैठक डाकेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी दलका शीर्ष नेतासँगै अर्थमन्त्री, सन्चारमन्त्री, कानुनमन्त्री र विभिन्न विभागीय कर्मचारी सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एनसेल बिक्रि भएको समाचारसँगै यसबारेमा ब्यापक टिकाटिप्पणी भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-