Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मनाइदै

मंसिर २६, २०७६ ४:०४ मा प्रकाशित
तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मनाइदै
Share on FacebookShare on Twitter

अमेरिका ।

 गुरुङ, तमु सोसाइटी अमेरिकाले, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाउँदै छ । तमु सोसाइटी अमेरिकाले बार्षिक रुपमा मनाउँदै आएको ल्होछार साँझ यस बर्ष डिसेम्बर २८ तारिख फाइव स्टार बेंकेट हल लंगआईल्याण्ड सिटीमा मनाउन लागेको लागेको हो । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाँ बर्षको रुपमा मनाउने चलन छ ।

वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष मृग वर्ग फो ल्होको विदाइ र मुसा बर्ग अर्थात च्यु ल्हो को स्वागत गर्दै ल्होछार मनाउँन लागेको तमु सोसाइटीले जनाएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी सन् १९९९ मा स्थापित गुरुङ (तमु) समाजले सन् २००१ मा न्यूयोर्क सिटीमा विधिवत रुपमा दर्ता भई हरेक बर्ष पौष १५ को दिनलाई ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आईरहेको छ । सोसाइटीले सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नयाँ बर्षको रुपमा ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

ल्होछार पर्वले, गुरुङहरुको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्दन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रियस्तरमा चिनाउन पनि बर्षेनी तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा गुरुङ (तमु)हरूको संस्कृति झल्किने सोरठी, कौडा, तथा गुरुङ आमा समूहको भेषभुषाको विशेष प्रस्तुति, स्थानिय कलाकारहरूको गीत, नृत्य तथा विविध साँस्कृतिक प्रस्तुति रहने सोसाइटीले जनाएको छ । यो पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ । नेपाल तथा विदेशमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउँदै आएका छन् ।

ल्होछार पर्वलाई भव्य, सभ्य, सफल र हर्सोल्लासका साथ मनाउनका लागि सम्पूर्ण गुरुङहरुलाई उपस्थित भई सहयोग गरिदिन गुरुङ समाजले अनुरोध गरेको छ । ल्होछारमा, ६५ बर्ष भन्दा माथिका वृद्दवृद्दाहरु तथा १२ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि निशुल्क प्रवेशको व्यवस्था गरेको जनाएको छ । कार्यक्रम यही डिसेम्बर २८ शनिबारका दिन साँझ ७ बजेदेखि बिहान २ बजेसम्म विविध साँस्कृतिक कार्यक्रम तथा डिजे समेतको प्रस्तुति रहने सोसाइटीले जनाएको छ । नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदै आएको छ, यस बर्ष विश्वका तमुहरु एक हौं भन्ने नारा सहित ल्होछार मनाउँदै छन् । फाईभ स्टार बंक्वेट १३ — ०५ ४३ एभिन्यु लंग आईल्याण्ड सिटीमा मनाउन लागेको ल्होछारमा सम्पूर्ण गुरुङ (तमु)हरू र गैह्र गुरुङ(तमु) हरूमा जानकारी गराउदै उपस्थितिको लागि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको धारणा
Breaking News

स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको धारणा

नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
Breaking News

नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.