Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सबैको सुखसागर

पुस ५, २०८० ११:४३ मा प्रकाशित
सबैको सुखसागर
Share on FacebookShare on Twitter

पूर्खाले दिएको ज्ञान हो यो
‘वाण’ र वाणी एकपल्ट निस्केपछि
फर्कंदैन फेरि,
जसले यसलाई मनन गर्यो
पाउँछन् त्यसले सर्वसम्मान ।
तर ……
समयको चक्र संगसंगै
मानव सोचको परिवर्तनले गर्दा
अब न त मानवमा संयमता
न त भद्रता, न त अपनत्वपन रह्यो
केवल, अहम् र अहंकार
क्षुद्रता बाहेक रहेन केही बाँकी ।

पण्डित, विद्वान् बनेर मात्र कोही मानव
ज्ञानी, गुणी कहलिंदैन,
जबसम्म आपूmले प्राप्त गरेको ज्ञान
आफ्नो दैनिक जीवनमा लागु गरिंदैन !

धर्माधिकारीहरू केवल भगवान्को
पूजा गरेर मात्र पुजारी कहलिंदैन,
जबसम्म भगवान्को मन्दिरमा
दीन, हीन, दुःखी र तल्लो जात कहलिएकालाई
पूजा गर्न वर्जित गर्छन् ।

बुझौं हामी
मानवले मानवलाई नै
विभाजित तुल्याएको हो
नकि भगवान्ले यस धरातलमा
कतिले भन्ला
यो पूर्वजन्मको भोग हो !
कलिको प्रभाव हो !
बुझौं हामी
कलिको वातावरण ल्याउने नै
हामी पृथ्वी लोकका मानव हौं
नकि
स्वर्गलोक र ब्रह्माण्डका अरु !

हे आजका मानव हामी “बुझौं”
जसरी जन्मे, त्यसरी नै त्याग्नु पर्छ देह !
जन्म र मरणको विचमा आर्जित सबै त्यानु छ
तसर्थ भौतिक सुविधा मात्र हैन
दैवीय गुण आर्जित गरौं ।
र
सफल पारौं मानव चोला
बनाऔं भवसागरलाई सुख सागर
सबैको समान सुख सागर !

रीतादेवी प्रधान (जोशी),रुमाठ

डिसेम्वर २०

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result