समिर महर्जन नेपाली संघिय समाज अमेरिकाको अध्यक्षमा पुन निर्वाचित

दूरबिन नेपाल     १५ माघ २०७५, मंगलवार ०१:५९    

Anil Baral Real Estate

न्युयोर्क । समिर महर्जन नेपाली संघिय समाज अमेरिकाको अध्यक्षमा पुन निर्वाचित भएका छन । न्युयोर्कमा आईतवार सम्पन्न  दोस्रो  राष्ट्रिय महाधिवेशनले नेपाल आदिबासी  जनजाति  महासंघ, अमेरिका  (फिप्ना)का सल्लाहकार समेत रहेका महर्जनलाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । 

यस्तै बरिष्ठ उपाध्यक्षमा लिला राई र उपाध्यक्षमा ओमराज संम्बाहाम्फे र आंछिरिड० शेर्पा निर्वाचित भएका छन् । महासचिवको ज़िम्मेवारी लोक चेम्जोङले पाएका छन । 

नेफेसो – अमेरिकाको नव-निर्वाचित कार्यसमिति 

अध्यक्ष – समिर महर्जन

वरिष्ठ उपाध्यक्ष -लिला राई

उपाध्यक्ष – ओमराज संम्बाहाम्फे

उपाध्यक्ष – आंछिरिड० शेर्पा

महासचिव- लोक चेम्जोड०

सचिव – मनु लोहोरूड०

कोषाध्यक्ष – निला जवेगु

सदस्य – मदन कुमार राई 

सदस्य – अनिल लिम्बु

सदस्य – विमल चेम्जोड०

सदस्य – गजेन्द्र सुब्बा

सदस्य – जंबु लामा

सदस्य -देव बहादुर पुन

सदस्य – कुवेर वनेम

सदस्य -काजी शेर्पा

सदस्य – हरी प्रसाद जवेगु

सदस्य-केशर बहादुर लिम्बु

सदस्य -सुवर्ण शाक्य

सदस्य -सेहांग नेम्बाड०

सदस्य -सुरेन्द्र ठाकुर


१५ माघ २०७५, मंगलवार ०१:५९ मा प्रकाशित