बेच्नुपर्ने काउली भैंसीलाई ख्वाउँदै

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ५ पात्ला साउरामा बारीमा उत्पादन गरेको काउलीले बजारमा उचित मूल्य नपाएपछि फुलेको काउली काटेर भैंसीलाई ख्याउँदै किसान ईश्वरी पौडेल । उत्पादन लागत भन्दा पनि कम मूल्य आउने भएपछि बारीमा नै फुलेकोले बाध्य भएर भैंसीलाई काटेर दिन थालेका हुन । तस्वीर : पेमा लामा, बनेपा, रासस ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका५ पात्ला साउराका किसानले उत्पादन गरेको काउलीले बजारमा भाउ नपाएपछि बारिमा नै फुलेर खेरा गएका छन । उत्पादन लागत भन्दा पनि कम मूल्य आउने भएपछि बारिमा नै फुलेको किसानको भनाई छ । तस्वीर ः पेमा लामा, बनेपा, रासस ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका५ पात्ला साउराका किसान ईश्वरी पौडेलले बारीमा उत्पादन गरेको काउलीले बजारमा भाउ नपाएपछि बारीमा नै फुलेको काउली काटदै । उत्पादन लागत भन्दा पनि कम मूल्य आउने भएपछि बारीमा नै फुलेकोले बाध्य भएर भैंसीलाई काटेर दिन थालेका छन । तस्वीर ः पेमा लामा, बनेपा, रासस ।
१५ माघ २०७५, मंगलवार १६:१९ मा प्रकाशित