अचानक बिग्रिएको मौषम

दूरबिन नेपाल     १६ माघ २०७५, बुधबार २१:००    

Anil Baral Real Estate

 

 

अमेरिकाको उत्तर पूर्वी क्षेत्र पेन्सलभेनियामा  बुधवार दिउसो मौषम एक्कासी देखिएको परिवर्तन । हावाहुरी, पानी सहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको थियो । करिव आधा घण्टाको अवधीको मौषम अत्यन्त खराव रह्यो ।

तस्वीर : बिष्णुहरि घिमिरे /दूरवीन नेपाल


१६ माघ २०७५, बुधबार २१:०० मा प्रकाशित