फेसबुकले जिउदो मान्छेलाई मरेको भनिदिए पछि …..

दूरबिन नेपाल     ६ फाल्गुन २०७५, सोमबार ०५:०४    

Anil Baral Real Estate

काठमाडौ । सामाजिक सन्जाल अहिले हरेकको आवस्यकता भएको छ । यस बाट फाइदा लिनेहरू पनि छन । साथ साथै विभिन्न झमेलामा पर्दै जीवन वर्वाद गर्ने हरू पनि छन । 

यहा चर्चा गर्न लागिएको फेसबुकका बारेमा हो । फेसबुकका कारण पत्रकार नरेन्द्र साउदले आफु जीउदै रहेको प्रमाण पटक पटक देखाउनु परेको गुनासो गरेका छन् । 

पत्रकार साउदले फैकसबुकले आफनो एकाउन्ड बन्द गरेर समावेदनाको सुचना राखेको भन्दै आपत्ति प्रकरण सम्त गरेका छन । आफु कार्यरत अन्नपूर्ण पोष्टमा उनले लेखेका छन, ‘तपाईंहरूले पनि साथ दिएर बोलिदिनुहोस्– यत्रो अत्याचारको फेसबुकले के क्षतिपूर्ति दिन्छ ? दिनुपर्छ कि पर्दैन ? 


६ फाल्गुन २०७५, सोमबार ०५:०४ मा प्रकाशित