काठमाडौ विश्वको प्रदुषण भएको शहर मध्ये सयौं स्थानमा

दूरबिन नेपाल     २१ फाल्गुन २०७५, मंगलवार २१:०६    

Anil Baral Real Estate

काठमाडौ । राजधानी काठमाडौ विश्वका प्रदूषित शहरमा सयौं स्थानमा रहेको छ । 

एयर भिजुअलले विश्वका प्रमुख तीन हजार शहरको वायु प्रदूषणको  माप गरि प्रकाशन गरेको रिपोर्टमा नेपाल सयौं स्थानमा रहेको हो । 

प्रदूषित प्रमुख तीस शहरहरुमा २२ शहर भारतमा रहेका छन।

सय प्रदुशित शहरमा उनान्सय शहर एशियामा पर्दछन । एशिया बाहिर युरोपबाट बोश्निया हर्ज्गोभिना मात्र परेको छ ।

प्रमुख प्रदुशित शहर भएको देश भारत रहेको छ ।


२१ फाल्गुन २०७५, मंगलवार २१:०६ मा प्रकाशित