बसुन्धारास्थित  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षकाे  घरमा बिस्फोट, दुई घाइते

दूरबिन नेपाल     २४ फाल्गुन २०७५, शुक्रबार १५:४२    

Anil Baral Real Estate

काठमाडौँ  । नेपाल वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष राेहण गुरुङकाे  बसुन्धारास्थित घरमा शुक्रवार साँझ विस्फाेट भएकाे छ । प्रहरीका अनुसार विस्फाेट पछि लागेकाे आगाेबाट दुई जना घाइते समेत भएका छन् । विस्फाेट किन र कसरी भयाे भन्ने अनुशन्धानमा रहेकाे प्रहरीकाे भनाई छ । अहिले आगाे नियन्त्रणमा आएकाे र घाइतेकाे उपचार हुदै गरेकाे छ ।


२४ फाल्गुन २०७५, शुक्रबार १५:४२ मा प्रकाशित