म्याग्दीमा एउटै कुण्डमा नुहाएका देउवा र पाैडेलले अर्काे दिन सँग सँगै गलेश्वर धामको दर्शन गरे

नेपाली काँग्रेसका सभपाति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल म्याग्दीको बेनीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामको दर्शन गदै । तस्वीर : रोशन सापकोटा, रासस

२६ फाल्गुन २०७५, आईतवार १५:४२ मा प्रकाशित