नुवाकोटमा खन्ने क्रममा माथिल्लो भीरबाट ढुङ्गा खसेर लाग्दा एककाे मृत्यु

दूरबिन नेपाल     २८ फाल्गुन २०७५, मंगलवार १४:०३    

Anil Baral Real Estate

 

विदुर । नुवाकोटको म्यागङ गाउँपालिका – ३ मानेपाखामा बाटो खन्ने क्रममा माथिल्लो भीरबाट ढुङ्गा खसेर लाग्दा सोही ठाउँका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मानेपाखामा बाटो खन्ने क्रममा ४९ वर्षीय छोरे तामाङको टाउकामा ढुङ्गा लाग्दा मत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

रासस


२८ फाल्गुन २०७५, मंगलवार १४:०३ मा प्रकाशित