नेकपा विप्लव समुहमाथि सरकारले लगायाे प्रतिवन्ध 

दूरबिन नेपाल     २८ फाल्गुन २०७५, मंगलवार १४:४९    

Anil Baral Real Estate

काठमाडाै । सरकारले  नेपाल कम्युष्ट पार्टी (नेकपा मा‌ओवादी) विप्लव समुहलाई प्रतिवन्ध लगाउने निर्णय गरेकाे छ ।  मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले  ‘विप्लव’ समुहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ । सरकारले  बम विस्फोटलगायतका आपराधिक क्रियाकलाप सम्लग्न भएकाले प्रतिबन्ध लगाएकाे जनाएकाे छ ।

विहान मात्र उद्याेगि तथा व्यापारी सँगकाे भेटमा प्रधानमन्त्री केपि शर्मा ओलीले  लुटेराहरु सँग वार्ता नगर्ने जनाएका थिए ।


२८ फाल्गुन २०७५, मंगलवार १४:४९ मा प्रकाशित