अमेरिका – मेक्सिकाे सिमाना पर्खाल विवादः राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार (भिटो) प्रयोग

दूरबिन नेपाल     २ चैत्र २०७५, शनिबार १३:४८    

Anil Baral Real Estate

 

 

 

यो भिटो विरुद्ध पनि विपक्षी डेमोक्र्याटबाट कानुनी चुनौती खडा हुनेछ । विपक्षीहरुले राष्ट्रपतिले प्रयोग गरेको भिटो असंवैधानिक रहेको दाबी गरिरहेका छन् । 

 

 

कङ्ग्रेसले राष्ट्रपतिको घोषणा अस्वीकृत गरिसकेको छ, र अब अदालतले यसको कानुनी बैधताका बारेमा फैसला दिनुपर्ने भएको छ

 


२ चैत्र २०७५, शनिबार १३:४८ मा प्रकाशित