स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जिते 

दूरबिन नेपाल     ४ चैत्र २०७५, सोमबार १३:५८    

Anil Baral Real Estate
काठमाडाै ।  युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । अजयले पुरुष सटपुटमा स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य जित्न सफल भए ।

४ चैत्र २०७५, सोमबार १३:५८ मा प्रकाशित