युएनए चौथों सम्मेलनका लागि मुल आयोजक समिति गठन

न्युयोर्क । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को चौथों सम्मेलनका लागि न्युयोर्कका व्यवसायी सोनाम लामाको (कन्भेनर) संयोजकत्वमा ३९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवाहरूको क्षमता अभिवृद्धिमा सक्रिय युएनएको चौथों सम्मेलन आगामी मे २५ र २६ तारिकमा न्युयोर्कमा आयोजना हुदै छ ।
संस्थाद्वारा सोमवार जारी विज्ञप्तिमा मुल आयोजक समितिको को – कन्भेनरमा छेपाक दोर्जी लामा र कोर्डिनेटरमा पवन योन्जनलाई मनोनयन गरिएको जनाईएको छ । १४ वटा विभिन्न समितिको संयोजक समेत तोकिएको मुल आयोजक समितिको प्रवक्तामा राजकुमार विष्ट रहेका छन ।
मेमोरियल डे को सप्ताहमा आयोजना हुने उक्त सम्मेलन लगोर्डिया प्लाजा होटलमा सम्पन्न गरिनेछ।
आयोजक समितीहरु
1. सोनाम लामा – कन्भेनर
2. छेपाक दोर्जी लामा – को- कन्भेनर
3. पवन योन्जन – कोर्डिनेटर
4. राज कुमार विष्ट – प्रबक्ता
5. सुमन बुढा – संयोजक, कल्चरल
6. केशब राम राई – संयोजक, प्रचार प्रसार
7. अाकुर लईटेल – संयोजक, मिडीया
8. बुद्ध पौडेल – संयोजक, गेष्ट रिलेसन
9. बिष्णु राणा मगर – संयोजक, क्लोजिङ सेरेमोनी
10. विनिता तामाङ – संयोजक, स्टल
11. विकास राई – संयोजक, रजिष्ट्रिसेन
12. छिरिङ्ग योन्जन – संयोजक, स्वयम सेवक
13. रो्ज याङजो – संयोजक, समाजिक सन्जाल
14. वाङ्ला लामा – संयोजक, फुटबल
15. आङ छिरिङ्ग शेर्पा- संयोजक, भलिबल
16. आङ साङ्बु शेर्पा – संयोजक, वास्केटबल
17. छोउसु शेर्पा – संयोजक, गल्फ
18. अस्का शेर्पा – संयोजक, किड्स प्रोग्राम
19. भरत राज लामा – आयोजक समिती सदस
20. प्रेम गुरुङ्ग – आयोजक समिती सदस्य
21. लक्यान लामा – आयोजक समिती सदस्य
22. उर्गेन शेर्पा – आयोजक समिती सदस्य
23. शान्त थोकर – आयोजक समिती सदस्य
24. रोशन ढुङ्गाना – आयोजक समिती सदस्य
25. दिपेश लिम्बु – आयोजक समिती सदस्य
26. प्रभात सापकोटा – आयोजक समिती सदस्य
27. कृष्ण आचार्य – आयोजक समिती सदस्य
28. अनिल पाण्डे – आयोजक समिती सदस्य
29. विजया थेबे – आयोजक समिती सदस्य
30. मोहन वाईबा – आयोजक समिती सदस्य
31. पुश्कर बराल – आयोजक समिती सदस्य
32. लिला राई – आयोजक समिती सदस्य
33. मुना राई – आयोजक समिती सदस्य
34. सुजन खनाल – आयोजक समिती सदस्य
35. रविन बज्रचार्य – आयोजक समिती सदस्य
36. दिपेन्द्र लामा – आयोजक समिती सदस्य
37. राप्के लामा – आयोजक समिती सदस्य
38. फुर निमा शेर्पा – आयोजक समिती सदस्य
39. सम पुन मगर – आयोजक समिती सदस्य
४ चैत्र २०७५, सोमबार २१:०४ मा प्रकाशित