म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोट स्थित तमानेमा फुलेको तोरी । दुई साता अघिको हिमपातका कारण सबै फूल झरेको तोरी केहीदिन यता मौसम सुधार भएपछि पुनः फुलेको छ । तस्वीर : ध्रबसागर शर्मा,गलेश्वर (म्याग्दी) रासस
सम्बन्धित शीर्षकहरु
७ चैत्र २०७५, बिहीबार १४:३० मा प्रकाशित