तोरीको फुल

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार १४:३०    

Anil Baral Real Estate

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोट स्थित तमानेमा फुलेको तोरी । दुई साता अघिको हिमपातका कारण सबै फूल झरेको तोरी केहीदिन यता मौसम सुधार भएपछि पुनः फुलेको छ । तस्वीर : ध्रबसागर शर्मा,गलेश्वर (म्याग्दी) रासस


७ चैत्र २०७५, बिहीबार १४:३० मा प्रकाशित