नदीकाे दाेहन

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार १४:४०    

Anil Baral Real Estate

तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारस्थित सेती नदी किनारमा रहेको मोटरेवल पुल नजिकै गिटी बालुवा उत्खनन गरिँदै । पुलको ५०० मिटर वरिपरि उत्खनन गर्न नपाइने नियम भएपनि अनुगमन नहुँदा जथाभावी उत्खनन हुने गरेको पाइएको छ । तस्वीर :  कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस


७ चैत्र २०७५, बिहीबार १४:४० मा प्रकाशित