मैत्रिपूर्ण फुटबल खेलमा नेपालले कुवेतलाई गोल रहित बराबरीमा रोक्यो

दूरबिन नेपाल     ७ चैत्र २०७५, बिहीबार १८:०८    

Anil Baral Real Estate

अमेरिका । नेपालले मैत्रीपूर्ण खेलमा कुवेतलाई उसैको घरमा गोल रहित बराबरीमा रोकेको छ । 

 

नेपाल र कुवेत १९ बर्ष पछि फुटबल मैदानमा एक आपसमा आमन्ने सामन्ने भएका हुन । सन् २०११ मा एसिया कप छनौटमा नेपाल ५-० ले पराजित भएको थियो । 

 

बिहिवार खेलमा कुवेत हावी भए पनि उसका अनेकौ प्रयासलाई गोलरक्षक किरण चेम्जोड्गले विफल पारे । नेपालले भने एउटा मात्र अवसर शृजना गरेको थियो । 

 

अव दोस्रो अभ्यास खेल मार्च २५ तारिकमा हुने छ । 

फोटो गोल नेपाल डटकम


७ चैत्र २०७५, बिहीबार १८:०८ मा प्रकाशित