श्री पशुपतिनाथ फाउन्डेसन युएसएले तीन दिन देउसी भैलो खेल्दै अक्टोबर २४ ऋषि ढकाल/बिमला ढकाल , २५ इन्द्र पाण्डे/देबकी पाण्डे र २६ मा फाउन्डेसनमा देउसी भैलो

दूरबिन नेपाल     ७ कार्तिक २०७६, बिहीबार १५:४७    

Anil Baral Real Estate
अमेरिका, लसएन्जल्स, २४ अक्टोबर। श्री पशुपतिनाथ फाउन्डेसन युएसएले अक्टोबर २४, २५ र २६ सम्म तीन दिन देउसी भैलो खेल्ने कार्यक्रम राखेको छ । अक्टोबर २४ मा ऋषि ढकाल/बिमला ढकाल, २५ इन्द्र पाण्डे/देबकी पाण्डे र २६ मा मन्दिरमा नै देउसी भैलो खेल्ने कार्यक्रम राखेको सचिव बिमल श्रेष्ठले बताए।
आफ्नो संस्कृति र परम्परालाइ जोगाउने कार्य स्वरुप स्थापनाकालदेखि नै फाउण्डेशनले देउसी भैलो लगायत अन्य धार्मिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ।
हरेक दिन साँझ सात बजेबाट साढे नौ बजे सम्म कार्यक्रम गर्ने योजना राखिएको छ।

फाउन्डेसनले देउसी भैलो कार्यक्रमको लागि सार्वजनिक गरेको सुचना

दीपावली २०१९ को हार्दिक मंगलमय शुभकामना !
देउसी-भैलोको निमन्त्रणा !!
आदरणीय समुदायसदस्यज्यू,
विगतका वर्षहरूमा झैँ यस वर्षपनि श्री पशुपतिनाथ फाउण्डेशन, यूएसएले भव्यताका साथ शुभ दिपावली तथा देउसी-भैलो कार्यक्रमको आयोजना गर्न गईरहेको कुरा सहर्ष जानकारी गराउँदछौँ । हाम्रो आफ्नै मौलिक चाडपर्व तथा सँस्कृतिको प्रबर्धन गर्दै यस वर्षको देउसी-भैलो कार्यक्रम भव्यताकासाथ सफल पार्न तल उल्लेखित मिति, समय र स्थानमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

Day 1: Date/Time/Host/Contact
Thursday, 10/24/2019, 7:00 PM – 9:30 PM
Rishi Dhakal/Bimala Dhakal
Ph. (626) 320 2437
Address: 357 W Woodruff Ave
Arcadia, CA 91007
Day 2: Date/Time/Host/Contact
Friday, 10/25/2019, 7:00 PM – 9:30 PM
Indraraj Pandey/Devaki Pandey
Ph. (417) 691 6185/(213) 294 5267
Address: 17915 Thornlake Ave
Artesia, CA 90701
Day 3: Date/Time/Host/Contact
Saturday, 10/26/2019, 7:00 PM – 9:30 PM
Shree Pashupatinath and Buddha Mandir
Ph. (562) 864 7600
Address: 10843 Kenney Street
Norwalk, CA 90650
Should you have any questions, please contact our office or the hosts.
We look forward to celebrating Deusi-Bhailo with you.
Sincerely,
Shree Pashupatinath and Buddha Mandir
Norwalk, California
562 864 7600

७ कार्तिक २०७६, बिहीबार १५:४७ मा प्रकाशित