दूरबिन नेपाल १५ कार्तिक २०७६, शुक्रबार १३:२७
म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा धान झार्दै गरेका किसान । तिहारसके लगतै यहाँका किसानहरुलाई यतिबेला धान काटन हतारहतार भएको छ । तस्वीर : ध्रुर्बसागर शर्मा,रासस
१५ कार्तिक २०७६, शुक्रबार १३:२७ मा प्रकाशित