ब्रह्माबाबाको स्मृति तथा विश्व शान्ति दिवस

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माबाबाको ५१औँ स्मृति तथा विश्व शान्ति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित श्रद्धाञ्जलिसभा तथा ध्यान–योग कार्यक्रम तस्वीरः सौजन्य : ब्रह्माकुमारी राजयोग सेवा केन्द्र÷रासस
४ माघ २०७६, शनिबार १४:३८ मा प्रकाशित