काठमाडौँ, १८ वैशाख / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा...
विस्तृत पढ्नुहोस्विराटनगर, १७ वैशाख / तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको...
विस्तृत पढ्नुहोस्खोटाङ, १७ वैशाख / किरात समुदायको महान् पर्व साकेला उभौली आजदेखि शुरू भएको छ । सोमबार दिक्तेलस्थित किरात राई यायोख्खाको...
विस्तृत पढ्नुहोस्लुम्बिनी, १७ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति -यालीमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १६ वैशाख/ नेपाली काँग्रेसको महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १६ वैशाख/ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारी तथा निजी सञ्चार माध्यमले देशको विकास कसरी हुन्छ भन्ने...
विस्तृत पढ्नुहोस्बुटवल, १६ वैशाख/ प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १६ वैशाख/ सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सर्वोच्चका...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १५ वैशाख/ निर्वाचनमा पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद बढेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक अझै शुरु...
विस्तृत पढ्नुहोस्चितवन १५ वैशाख/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १५ वैशाख/ धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १४ वैशाख / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...
विस्तृत पढ्नुहोस्गोयाङ, दक्षिण कोरिया, १४ वैशाख / दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १४ वैशाख / नेपाल विद्युत् प्राधिकरणले हालसम्मकै ठूलो सौर्य परियोजनाको निर्माण शुरु गरेको छ । विभिन्न विवाद र संसदीय...
विस्तृत पढ्नुहोस्भक्तपुर, १४ वैशाख / माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय...
विस्तृत पढ्नुहोस्© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.