Friday, April 3, 2026
नेपाली
English
Durbin Nepal News
कुनै परिणाम छैन
View All Result
  • Home
  • Global Affairs
  • Economy
  • Opinion
  • Sports
  • Entertainment
  • Lifestyle
  • Students’ Corner
  • More
    • Diaspora
    • Health
    • Technology
    • Videos
  • Home
  • Global Affairs
  • Economy
  • Opinion
  • Sports
  • Entertainment
  • Lifestyle
  • Students’ Corner
  • More
    • Diaspora
    • Health
    • Technology
    • Videos
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्व कप क्रिकेटमा भारतद्वारा पाकिस्तान पराजित , विजय शंकर विश्व कपको पहिलो बलमा विकेट लिने तेश्रो खेलाडी

June 16, 2019
Share on FacebookShare on Twitter

लन्डन, १ असार / बेलायतमा जारी विश्व कप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको थियो ।

भारतले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाउदै ३३६ रन बनाएको थियो । भारतका रोहित शर्माले ११३ बलको सामना गर्दै १४० रन बनाइ आउट भएका थिए । अर्का ओपनर ब्याटस म्यान के एल राहुलले ५७ रन बनाएका थिए भने कप्तान बिराट कोहलीले ७७ रन बनाएका थिए ।

जवाफि ब्याटिङमा आएको पाकिस्तानले १३ रनमा इमाम अल हकको विकेट गुमाएको थियो । उनलाई विजय शंकरले विश्व कपको पहिलो बलमा नै आउट गरेका थिए । यस संगै शंकर विश्व कपको पहिलो बलमा विकेट लिने तेश्रो खेलाडी वनेका छन। यस अगाडि ईयान हार्भीले २००३ को विश्व कप र मालाची जोन्सले २००७ को विश्व कपमा खेलिएको आफ्नो पहिलो बलमा विकेट लिएका थिए ।

फखार जमान र बाबर आजमले दोश्रो विकेटको साझेदारीमा १०४ रन थप्दै केहि राहत दिएका थिए ।

बर्षाले अबरुद्द भएको खेलमा पाकिस्तानले ४० ओभरमा छोट्टाइएको खेलमा ६ विकेट गुमाउदै २१२ बनाएको थियो । डेविड एण्ड लेविस रुल अनुसार पाकिस्तान ८९ रनले पराजित भएको छ । जितको लागि पाकिस्तानले ४० ओभरमा ३०२ रन बनाउन आबश्यक थियो ।

अहिले सम्मको अंकतालिकामा भारतको ४ खेलबाट ७ अंक छ भने पाकिस्तानको ५ खेलबाट ३ अंक रहेको छ ।

Related News

Former President Jimmy Carter dies at 100
Breaking News

Former President Jimmy Carter dies at 100

How Running Changed My Life-Style !
Entertainment

How Running Changed My Life-Style !

NEAJA Gets New Leadership under Neupane
Breaking News

NEAJA Gets New Leadership under Neupane

Breaking News

Airstrike in Ethiopia’s Tigray kills dozens

Supreme Court Cancels Oli Cabinet Reshuffle
Breaking News

Supreme Court Cancels Oli Cabinet Reshuffle

DIG Singh Leads CIB
Breaking News

DIG Singh Leads CIB

प्रतिक्रिया लेख्नुहोस्:-

  • About Us
  • Advertisement
  • Blog
  • Contact Us
  • Durbin Nepal

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

  • Home
  • Global Affairs
  • Economy
  • Opinion
  • Sports
  • Entertainment
  • Lifestyle
  • Students’ Corner
  • More
    • Diaspora
    • Health
    • Technology
    • Videos
कुनै परिणाम छैन
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.