Breaking News

अमेरिकी ट्राभल साइटकाे विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्य सूचीमा काठमाडौँ १९ औँ नम्वरमा 

  काठमाडौँ, १३ चैत  : सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ...

विस्तृत पढ्नुहोस्

पार्टी सुधार्न लागिपरेको छु : काङ्ग्रेसका महामन्त्री कोइराला

घोराही, १३ चैत  : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ ।...

विस्तृत पढ्नुहोस्

 कोरिया भाषा परीक्षाका लागि निवेदन दिन चार दिनकाे समय बाँकी, अहिले सम्म ८१ हजारको आवेदन

  काठमाडौँ, १३ चैत  : नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ ।...

विस्तृत पढ्नुहोस्

अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता

  वासिङ्टन, १३ चैत  – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश...

विस्तृत पढ्नुहोस्

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

डोटी, १३ चैत/ जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी...

विस्तृत पढ्नुहोस्

अमेरिकामा पत्नीको उपचार पछि नेकपा अध्यक्ष प्रचण्ड सपरिवार मंगलवार नेपाल फर्किए

न्युयोर्क । पत्नी सिता दाहालको उपचारका लागि १० दिनको अमेरिका बसाई पछि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

विस्तृत पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा सवारी चालक अनुमति पत्र परिक्षा अब नेपाली भाषामै दिन पाइने

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा अब सवारी चालक अनुमतिपत्रकालागि लिखित परिक्षा अर्थात लर्नर परमिट नेपाली भाषामै दिन पाइने भएको छ । ...

विस्तृत पढ्नुहोस्

काँग्रेस पार्टीमा अनुशासनहिनलाई  कारवाहीको तयारी, चैत भित्र उजुरी दिन आग्रह 

  भीष्मराज ओझा  काठमाडौँ, १२ चैत ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई...

विस्तृत पढ्नुहोस्

लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा

  नारायण न्यौपाने÷रमेश लम्साल  काठमाडौँ, १२ चैत ।  सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’...

विस्तृत पढ्नुहोस्

अमेरिका – मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन, १२ चैत  – अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ । अमेरिकी...

विस्तृत पढ्नुहोस्

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल’ हुन् : राष्ट्रपति ट्रम्प

वासिङ्टन, १२ चैत :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ...

विस्तृत पढ्नुहोस्

हार्वर्ड  विश्वविद्यालयमा पढ्नका लागि अमेरिका आए काँग्रेस नेता गगन थापा 

अमेरिका । नेपाली काँग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापा अध्ययनका लागि अमेरिका आएका छन् । थापा म‌ङ्गलवार  अमेरिका आइपुगेका...

विस्तृत पढ्नुहोस्

कूटनीतिक मर्यादालाई बिर्सँदै अमेरिकी कर्मचारी भेट्न पुगे पूर्व प्रधानमन्त्री प्रचण्ड

अमेरिका । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक मर्यादालाई कुल्चँदै अमेरिकी विदेश मन्त्रालयकी एक कर्मचारीलाई उनैको...

विस्तृत पढ्नुहोस्

नेपाल–जापान समझदारी : नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

अशोक घिमिरे  काठमाडौँ, ११ चैत  : निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त...

विस्तृत पढ्नुहोस्

सरकारले केन्द्रीकृत शासन गर्न खोज्यो : काङ्ग्रेस

  काठमाडौँ, ११ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय सरकारले आफूमा अधिकार केन्द्रीकृत गरेर राज्यका अन्य निकायलाई कार्यपालिकाको...

विस्तृत पढ्नुहोस्
Page 344 of 448 1 343 344 345 448

Facebook