सफलताको कथा

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

काठमाडौं नोभेम्वर २२ चाइना ट्रेड बहुउद्देस्यीय सहकारींस्था लिमिटडेका े१६औं वाषिक साधारण सभाले आगामी ४ वर्षको लागि नयां नेतृत्व सर्वसम्मत निर्वाचित...

विस्तृत पढ्नुहोस्

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया नोभेम्वर ११ दुरवीन संवाददाता नेपाली युवा बैज्ञानिक डा शम्भु घिमिरले अप्टिकल सोसाइटी अफ अमेरिकाले प्रदान गर्ने संसारभर...

विस्तृत पढ्नुहोस्

अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !

स्यानफ्रान्सिस्को, अमेरिका अक्टोवर २९ नेपालीहरुको उल्लेख्य बसोवास रहेको बे एरियामा मन्दिर निर्माण अभियानले अन्तत: सफलता पाएको छ । बे एरियामा...

विस्तृत पढ्नुहोस्

बर्कलीमा खुल्यो नेपालीको ‘नयां अमेरिकन रेष्टुरेण्ट’

बर्कली, क्यालिफोर्निया । अक्टोवर २८ स्यानफ्रान्सिस्को बे एरियाको मुटु मानिने बर्कलीमा नेपाली व्यावसायीहरुको लगानीमा अमेरिकन रेष्टुरेण्ट 'द  वाल्नट टाभ्रिन बार...

विस्तृत पढ्नुहोस्

एकैदिन अल्वनीमा खुल्यो नेपालीको दुईवटा स्टोर

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया अक्टोवर २१ बे एरियाका नम्वर वन नेपाली रियलस्टेट व्यावसायी अनिलबाबु अर्याल सिइओ रहको 'केटीएम इन्भेष्टमेण्ट एलएलसी'ले नेपालीहरुको...

विस्तृत पढ्नुहोस्

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को बे एरियामा आगामी जुन ३ र ४ शनिवार र आइतवार...

विस्तृत पढ्नुहोस्

जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!

विश्वको सबैभन्दा ठूलो बोइंग कम्पनीमा आफ्नो देशको झण्डा फहराएको देख्दा तपाईलाई कस्तो महसुस हुन्छ गत बुधवार त्यस्तै भयो । जव...

विस्तृत पढ्नुहोस्

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

शिव नेपाल स्यानफ्रान्सिस्को सन् २०१६ मा फ्लोरिडास्थित नोभा साउथ इष्टर्न यूनिभर्सिटीवाट कन्ल्फिट रिजोलुसनमा पिएचडी सकाएपछि डा नारायण खड्कालाई नेपाल फर्केर...

विस्तृत पढ्नुहोस्

आइतवारदेखि मोमो हव रेष्टुरेण्ट संचालनमा

स्यान्ताक्लारा । नेपाली युवा व्यावसायी हरि ओझा र नवराज तिवारीको लगानीमा सिलिकोन भ्यालीको स्यान्ताक्लारामा रहेको 'मो:मो: हव अ टेष्ट अफ...

विस्तृत पढ्नुहोस्

नेपाली व्यावसायी अर्याललाई अमेरिकी “मानार्थ विद्यावारिधि”

दूरवीन संवाददाता स्यानफ्रान्सिस्को । लामो समयदेखि रियल स्टेट ब्यावसायमा संलग्न नेपाली युवा ब्यावसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीवाट मानार्थ...

विस्तृत पढ्नुहोस्

हलिउडको ओस्करमा कोरीयाली चलचित्रको वर्चश्व

जाङबु शेर्पा, दुरबिन नेपाल अधिकांश समय हलिउड चलचित्रकै वर्चश्व रहिरहने ओस्कर एकेडेमी अवार्ड यस पटक भने अपवाद भइदियो । अधिकांशले...

विस्तृत पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा नागरिकता नभएपनि नगरपरिषदमा भोट हाल्न पाइने सम्भावना

दूरबिन नेपाल, न्युयोर्क आप्रवासीहरुप्रति उदार मानिने अमेरिकाको न्युयोर्कमा अब अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउने कानुन...

विस्तृत पढ्नुहोस्

भारतीय मुलकी जमैकाकी टोनी आन सिंह बनीन २०१९ की विश्व सुन्दरी

दूरबिन नेपाल, बेलायत सम्बाददाता “ मलाई लाग्छ कि म विशेष चीजको प्रतिनिधित्व गर्दछु, महिलाको पुस्ता जुन विश्व परिवर्तन गर्न अगाडि...

विस्तृत पढ्नुहोस्
Page 1 of 4 1 2 4

Facebook