Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

मंसिर ७, २०८० ११:४१ मा प्रकाशित
चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ
Share on FacebookShare on Twitter

काठमाडौं
नोभेम्वर २२
चाइना ट्रेड बहुउद्देस्यीय सहकारींस्था लिमिटडेका े१६औं वाषिक साधारण सभाले आगामी ४ वर्षको लागि नयां नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ । राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेश चन्द्र बदौर उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्ण बहादुर गुभाजु कोषाध्यक्ष र किशोर गजाधर खड्का, गणेश कुमार अग्रवाल र मोहन बोहरा सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ र सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन् ।
२९ जना संस्थापक शेयर सदस्य र ७० लाख शेयर पूँजीबाट १६ वर्ष अगाडि स्थापित यस संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख रुपैया पुगेको छ । शेयर पूंजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ ।
गत आवमा असारसम्म सस्ंथाको निक्षेप ४२ करोड १८ लाख पुगेकोछ । संस्थाले हाल विभिन्न १६ प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । यसमा अनिवार्यमासिक बचत, नियमित बचत खाता, सामान्य बचत खाता, मिर्मिरे स्मार्ट बचत खाता, विशेष चाइना टेड्र बचत खाता, नारी बचत खाता, ज्येष्ठ नागरिक बचत खाता, बाल बचत खाता, सरप्लस बचत खाता, जम्बो बचत खाता, कोसेली बचत खाता, जीवन सारथी बचत खाता लगायतका विभिन्न प्रकारका बचत खाता सञ्चालन
गर्दै आएको छ । यसले गर्दा सदस्यको इच्छा र आवश्यकता अनुसार बचत गर्न सक्ने सुविधा रहेको छ ।
गत आवमा सस्ंथाले ६५ करोड ३२ लाख रुपैया कर्जा लगानी गरेको छ । यस अवधिमा २४४ जना सये र सदस्यले कर्जा उपभोग गरेका छन् । यसले व्यावसायिक कर्जा, घरजग्गा कर्जा, सवारीसाधन कर्जा, सेयर कर्जा, कर्मचारी कर्जा र अन्य कर्जा प्रदान गर्दै आएको छ । त्यसैगरि आयकर तथा अन्य विभिन्न कर गरि गत आ.व.मा रु ३४ लाख ९१ हजार ८०१ रुपैया राजश्वमा योगदान पुर्याएको छ ।
सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको आ.व. २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन, आ.व.२०७९÷०८० कोलेखापरीक्षण प्रतिवेदन र आ.व. २०८०÷०८१ कोनीति तथा कार्यक्रम र अनमानित आय–ब्यय विवरण (बजेट) समेत पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु अनुमोदन गर्नुको साथै उपयुक्त सहकारी संस्थाहरुलाई संस्थामा एकीकरण गर्ने, स्थिर तथा गैरबैकिङ सम्पत्तिहहरु बिक्री गर्ने, आन्तरिक कार्यविधिहरु पारित गर्ने र सदस्य राहत तथा सुविधा योजना लागु गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा १० जना ज्येष्ठ सदस्य र उत्कृष्ट ५ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं, बागमति प्रदेश सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ र अन्तरराष्ट्रिय रुपमा एशियाली ऋण महासंघमा आवद्ध यस संस्थाले गुणस्तरीय बचत तथा ऋण सेवा सँगैसंस्थाले आधुनिक डिजिटल बैकिङ सेवाको रुपमा मोबाइल बैंकिङ, मिस कल बैकिङ, क्युआर पेमेन्ट सेवा, संस्थाको आधिकारिक वेभसाईट, फेसबुक पेज, वेवसाइट, ग्रुप एसएमएस प्रणालीलगायत आधुनिक प्रविधि प्रयोगमा ल्याएको छ । यस सहकारीको नेतृत्व वर्ग र कर्मचारीको क्षमता अभिबृिद्धको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पनि विभिन्न कार्यक्रममा सहभागिता जनाउंदै आएको छ । का.म.पा. वडा नं. २२, महाबौद्धमा कार्यालय रहेको यस संस्थामा असार मसान्त सम्म सेयर सदस्य १७१६ पुगेको छ ।
साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष खेमराज सुवेदी, राष्टिय ब्यवसायी महासंघका उपाध्यक्ष गिरीराज पोखरेल, राष्ट्रिय सहकारी बैंक न्यूराड शाखा प्रमुख रमा घिमिरे, जेष्ठ आईडियोलिोजी साकोसका अध्यक्ष हेमबहादर कार्की, जिल्ला सहकारी संघ लि. सिन्धपुाल्चोकका अध्यक्ष दिपक बिक्रम थापा, संस्थाका कार्यवाहक अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतले सहकारीले मुलुकको विकासका लागि महत्वपूण योगदान गरेको धारणा राखेका थिए ।

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result