Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपालमा ५१ औं दिन मनायो

माघ १०, २०८१ ९:३९ मा प्रकाशित
‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Screenshot

Share on FacebookShare on Twitter

सान्फ्रान्सिस्को/क्यालिफोर्निया
जनवरी २३
नेपालमा सफलतापूर्वक ५१ औ दिनमा सफलतासाथ प्रदर्शन भइ रहेको नेपाली चलचित्र अमेरिकाको ३० वटा स्थानमा जनवरी २४ देखि प्रदर्शन हुने भएको छ । तेलभिसा चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्कीका अनुसार अमेरिकाको टेक्सस राज्यको ७ स्थान, क्यालिफोर्नियामा ३ स्थानमा, ओहायोको ३ स्थानमा, पेन्सेल्भेनियामा २ स्थान र नर्थ क्यारोइनामा २ स्थानका हलहरुमा सो चलचित्र प्रदर्शन हुने भएको छ ।

त्यस्तैगरि अमेरिकाको अन्य राज्यहरुमा बाल्टिमोर,आएओवा, न्यूयोर्क, य़ूटाः नेभादा,केन्टकी,कोलोराडो लगायत राज्यहरुमा पनि जनवरी २४ देखि प्रदर्शनी हुने भएको निर्माता एवं कलाकार अनिल पाण्डेले जानकारी दिएका छन् ।

चलचित्रमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै चलचित्रमा वर्षा राउत, बाल्टिमोरमै बस्दै आएकी पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र अनिल पाण्डे,प्रिन्स कार्की लगायत कलाकारहरूको समेत अभिनय छ । शंकर घिमिरेद्वारा निर्देशित यस चलचित्रको कथा वस्तु र सबै कुरालाई राम्रोसँग प्रस्तुती गरिएकोले चलचित्रले नेपालमा ५१औं दिन सफलतापुर्वक रेकर्ड कायम गरेको छ
वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको चलचित्रका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् । चलचित्र ‘तेल भिसा’को छायांकन अमेरिका र नेपालमा गरिएको छ । सुन्दर सपनाको पहाड बोकेर विदेश आएकाहरुले भोजनुपरेको आर्थिक, सामाजिक र पारिवारिक यथार्थतालाई तेल भिसाले चित्रण गरेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result