बिज्ञान प्रबिधि

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

मस्को, १२ पुस रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ ।...

विस्तृत पढ्नुहोस्

ई–चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ :अध्ययन

वासिङ्टन, १७ असार (रासस-एएनआई) – परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको...

विस्तृत पढ्नुहोस्

नेपालले लागायो पब्जी खेलमाथि प्रतिबन्ध

काठमाण्डौ, २८ चैत्र/ नेपालले पब्जी खेलमाथि प्रतिबन्ध लगाउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन...

विस्तृत पढ्नुहोस्

विगत तीस बर्ष पृथ्वीको तापक्रम दुई हजार बर्ष यताकै तातो : अनुसन्धान

नानजिङ । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त...

विस्तृत पढ्नुहोस्

नेपालले वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गर्ने 

ललितपुर ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक...

विस्तृत पढ्नुहोस्

फेसबुक किशोर-किशोरीको गोप्य व्यक्तिगत जानकारी बटुल्दै

अमेरिका, जनवरी ३१/ प्रविधि सम्बन्धी वेबसाइट टेकक्रन्चको एक प्रतिवेदनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरुलाई प्रति सहभागी २०...

विस्तृत पढ्नुहोस्

विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

 विष्णु नेपाल सुनचरी ।  अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति...

विस्तृत पढ्नुहोस्

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक

लस एन्जलस, १० मङ्सिर / नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने...

विस्तृत पढ्नुहोस्

विद्यार्थीले बनाए रोबोट

भद्रपुर, ४ मङ्सिर / झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८...

विस्तृत पढ्नुहोस्

अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा

काठमाडौँ, ३ मङ्सिर / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि...

विस्तृत पढ्नुहोस्

जापानी संस्थाद्वारा नयाँ स्काभेटर प्रदान

रामपुर, ३० कात्तिक / जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी...

विस्तृत पढ्नुहोस्

गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार

काठमाडौँ, ३० कात्तिक / यस वर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई दिइने...

विस्तृत पढ्नुहोस्

नेपाल आइजिएफ शुक्रबारदेखि हुने

काठमाडौँ, १५ कात्तिक / इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपालआइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।...

विस्तृत पढ्नुहोस्

विद्यार्थीले बनाए ड्रोन

दमौली, १५ कात्तिक / तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा...

विस्तृत पढ्नुहोस्
Page 1 of 3 1 2 3

Facebook