Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा

मंसिर ३, २०७५ ३:११ मा प्रकाशित
अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सको सहयोग अपेक्षा
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ मङ्सिर / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको बताउनुभएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजेले आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले आगामी वर्ष नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुने प्रसङ्ग जोड्दै विगतमा झैँ आगामी दिनमा पनि दुई देशबीच सहकार्य जारी रहने बताउनुभयो । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध अझ मजबुत हुनेछ ।”

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार नेपालले आफ्नै भूउपग्रह केन्द्र राख्न चाहेको र त्यसका लागि अन्तरिक्षसम्बन्धी प्रविधिमा फ्रान्सले हासिल गरेको प्रगतिबाट लाभान्वित हुन खोजेकामा पनि मन्त्री बाँस्कोटाले जोड दिनुभएको थियो ।

सो अवसरमा राजदूत लेजेले नेपालमा फ्रान्सको लगानी वृद्धि गरी द्विपक्षीय व्यापार अभिवृद्धि गर्दै नेपाल–फ्रान्स सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई देशबीच प्रविधि आदानप्रदान, लगानी, व्यापारलगायत विषयमा फ्रान्सको निजी क्षेत्रलाई समेत संलग्न गराउन आफू प्रयत्नशील रहने बताउँदै उहाँले राहदानीलगायत संवेदनशील सामग्री छपाइ गर्ने सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्नका लागि नेपाल सरकारलाई सघाउन फ्रान्सका कम्पनीसँग आफूले पहल गर्न चाहेको बताउनुभयो । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो
Slider

स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result