Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

पुस ५, २०८१ १२:५५ मा प्रकाशित
नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/क्यालिफोर्निया
बे एरियाको रिचमण्डमा रहेको मुक्तिनाथ धाम मन्दिरमा नेपालका चर्चित कलाकारहरुले पूर्जा अर्चना एवं भजनकीर्तन गरेका छन् । गत बुधवार मन्दिरमा दर्शनको लागि आएका कलाकारहरुलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले स्वागत गरेका थिए ।
नेपाली सिनेजगतका सदावहार नायकहरु शिव श्रेष्ठ, भुवन केसी, सुपरस्टार अनमोल केसी, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जीतु नेपाल केदार घिमिरे, रिमा विश्वकर्मा लगायतका कलाकारले मुक्तिनाथ धाममा पुजा अर्चना गरी भजन कीर्तन गरेका थिए । नायक शिव श्रेष्ठले साइवावा र हनुमानजीका विभिन्न भजनहरु गाउँदा माहोल निकै रमणीय बनेको थियो ! अमेरिका आएर पनि मुक्तिनाथ वावाको दर्शन गर्न पाइयो धेरै धन्य भइयो, नायक एवं हास्यकलाकार जीतु नेपालले भने । ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४’ मा सहभागी हुन नेपालका ख्याती प्राप्त पुराना तथा नयाँ दर्जनौं सिने कलाकारहरु स्यानफ्रान्सिस्को आइपुगेका हुन।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result