Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

पहिलो दिन २ सय सेवाग्रही लाभान्वित !

माघ ११, २०८१ ११:४३ मा प्रकाशित
‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Screenshot

Share on FacebookShare on Twitter

सान्फ्रान्सिस्को/क्यालिफोर्निया
जनवरी २३

नेपाली राजदूताबास वासिङटन डिसिको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर हिजो बुधवारवाट शुरु भएको छ । नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैर आवासीय नेपालीस संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा यो ५ दिने शिविर सञ्चालन भएको हो ।
डिसीबाट ६ घण्टाको हवाई दुरीमा रहेको सान् फ्रान्सिस्कोमा जनवरी १४ मा खुला गरिएको राहदानी नविकरणको आवेदन २ घण्टमा भरिएको थियो । ५ दिने शिविरमा ७ सय जनाको आवेदन लिएर काम सुरु गरिएको दुताबासका कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले जानकारी दिए । ‘दुताबासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ हुने देखियो र यो काम गरेर ठीक गरियो भन्ने लागेको छ’ आरणले संक्षिप्त उदघाटनका क्रममा भने – ‘घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको हो’ ।
स्थानीय आयोजकको सहयोग एवं प्रयासबाट दुताबासले यहाँ सेवा दिन संभव भएको पनि उनले बताए ।
राहदानी नविकरणका लागि खोलिएको समय दुई घण्टामै सकिएको उल्लेख गर्दै अझै पनि सेवा ग्राही सयौं भएको हुनाले शिविरको समय थप हुने जानकारी दिदै स्थानीयको अनुरोधलाई ध्यान दिंदै दुई, तीन थपेर भएपनि सेवा दिने जानकारी गराए । ‘सबैलाई सेवा पु¥याउन परराष्ट्र मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको प्रष्ट निर्देशन छ’ आरणले अगाडि भने – यहाँको कठिनाई संवोधन गर्न दूताबासको टीम प्रतिबद्ध छ’ ।
त्यस्तै क्यालिफोर्नियाका अवैतनिक महा वाणिज्य दुत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास छ भनेर नै दूताबासले शिविर सञ्चालन गरेको जानकारी दिए । ढकालले यसअघि लस एञ्जलसमा भएको शिविरमा पनि सान् फ्रान्सिस्कोबाट राहादीका लागि मानिस पुगेको उल्लेख गर्दै शिविरबाट धेरैलाई लाभ पुगेको बताए ।
स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले ५ दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न अनुरोध गर्दै सन् २०२२ को नोभेम्वरमा भएको शिविरमा ७ सय ४६ ले सेवा पाएको जानकारी दिंदै दुताबासमार्फत सरकारलाई धन्यवाद प्रकट गरे ।
त्यस्तै अर्का आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले दुताबास र स्थानीय स्वयं सेवकको प्रयासका लागि आभार प्रकट गरे ।
राहदानीका साथै वारेसनामा लगायतको सेवा पनि सुचारु भईरहेको छ ।
न्यान्सका सचिव ईश्वरी नेउपानेका अनुसार शिविरको पहिलो दिन २ सय जनाले सेवा लिएका छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result