Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

बैशाख १५, २०८२ ८:३८ मा प्रकाशित
जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
Share on FacebookShare on Twitter

अमेरिका २६ अप्रिल। जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ। संस्थाले आज टेक्ससको डल्लासमा फाउन्डेशनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रम आयोजना गरेको हो।
प्रमुख अतिथि जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना भएको र संस्थाले विश्व भरिका युवाहरूको सञ्जाल “ग्लोबल युथ नेटवर्क “, महिलाहरूको “ग्लोबल वुमेन नेटवर्क ” सञ्चारकर्मीहरूको “ग्लोबल मिडिया नेटवर्क”, विज्ञहरूको “ग्लोबल नलेज नेटवर्क ” र खेलाडीहरूको “ग्लोबल स्पोर्ट नेटवर्क ” मार्फत विभिन्न कार्यक्रम आयोजना गरिरहेको तथा अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेको बताए ।
प्रमुख अतिथि डा. पण्डितले प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने नेपालीहरूको साझा भावनाबाट आफू रहेको समुदाय र नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले संस्थाको स्थापना भएको हुँदा सबैलाई यस उद्देश्य पूर्तिको लागि हातेमालो गर्दै अगाडी बढ्नको लागि संस्थामा जोडिनको लागि आव्हान गर्नु भयो। सदस्यता लिनको लागि संस्थाको वेब पेजमा आफ्नो विवरण भरेर लिन सकिने व्यवस्था रहेको अध्यक्ष डा पण्डितले बताउनु भयो।

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी, नेजसस डल्लासका सभापति ज्ञानेन्द्र कार्की, गैर आवासीय नेपाली संघ अमेरिकाका महासचिव रामहरी अधिकारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज टेक्ससका पूर्व महासचिव दिनेश शर्माले शुभकामना मन्तब्य दिनु भएको थियो।

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरका अध्यक्ष रमेश अधिकारीको सभापतित्वमा भएको कार्यक्रम सचिव टंक अधिकारीले संचालन गर्नु भएको थियो।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result