Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

साहित्यिक कार्यक्रममा 'भ्याइनभ्याइ’ !

बैशाख ७, २०८२ १०:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।
 
प्रसिद्ध साहित्यकार, कार्यक्रम प्रस्तोता एवं मदन पुरस्कार विजेता डा. नवराज लम्साल यतिवेला अमेरिकाका विभिन्न राज्यका शहरहरुमा आफ्नो प्रस्तुति र सम्मानका कार्यक्रममा निकै व्यस्त रहेका छन् । झण्डै एक महिनाको अमेरिका बसाईमा साहित्यकार लम्सालको सम्मानमा पूर्वको न्यूयोर्कदेखि पश्चिमको लस एन्जलससम्म साहित्यिक यात्रा एवं सम्मकार्यक्रमहरु तय गरिएका छन् । सुमधुर आवाजका धनी ‘सेलिब्रेटी प्रस्तोता एवं साहित्यकारु लम्सालको कार्यतालिका हेर्दा उनलाई अमेरिकामा यतिवेला “भ्याइनभ्याइ” जस्तै नै छ । ‘नवराज लम्साललाई सुनौ’ भनी अन्तराष्ट्रिय साहित्य समाज र उनका फ्यान फलोअर्सले विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरिरहेका छन् ।
अप्रिल महिनाको पहिलो न्यूर्योक ओर्लेका साहित्यकार लम्साललाई जनसम्पर्क समितिका सभापति आनन्द विष्ट लगायतले स्वागत गरेका थिए अप्रिल ११ मा न्यूयोर्कको लङ आइल्याण्डमा सम्मान कार्यक्रम राखिएको थियो। डा. लम्सालको सम्मानमा अप्रिल १३ मअन्तराष्ट्रिय साहित्य समाज मेरिल्याण्डले कविता वाचन कार्यक्रम आयोजना गरेको थियो भने वासिङ्टन डिसी, पेन्सिलभेनिया र भर्जिनियामा उनको प्रमुख आतिथ्यतामा साहित्यिक कार्यक्रम भएको थियो । यतिबेला भने लम्साल ओहायो राज्य पुगेका छन् ओहायोवाट दुरबीनसंग कुराकानी गर्दै लम्सालले आफूले अमेरिकाभित्र नेपाल भेटेको बताए । ‘म एकदमै नोस्टलिजक भएको छु, बीसौं बर्ष अधिको’ मधुवनमा फर्केको छु,’ आफ्नो सम्मानमा भइरहेको साहित्यिक कार्यक्रम सम्झदै उनले भने- ‘मेरा छोराछोरी उमेरका सबै मेरा अनन्य साथी भएका छन, मलाई जीवनकै पुनतार्जगी मिलेको छ’ । ‘मधुवनु साहित्यकार लम्साललाई देश र विदेश चिनाउने उनको सिग्नेचर कार्यक्रम हो । धेरैले नवराज लम्साल भन्ने वित्तिकै ५० को दशकको पानासोनिक रेडियो र उनको आवाज सम्झने गरेका छन् । साहित्यकार लम्सालले १८ वर्षपछि अमेरिका आउँदा यहाँका साथीभाईसंगको भेटघाट र साहित्यिक व्यस्तताले रेडियो नेपालको पुरानो दिनमा पुऱ्याएको बताए ।

कार्यक्रमको प्रमुख आकर्षण बनेका साहित्यकार लम्सालसँग कार्यक्रममा उपस्थित दर्शकहरुले ब्यग्र प्रतिक्षाका साथ सुनेका मात्र होइन कार्यक्रमपछि अवेरसम्म बसेर भलाकुसारी र गाउन नाच्ने गरेको बाल्टिमोरको कार्यक्रममा सहभागी सुमित्राले सुनाइन् ।
कार्यक्रम तालिका अनुसार साहित्यकार लम्सालले ओहायोमा रहेका नेपाली एवं भूटानी मुलका नेपालीहरुसंग साहित्यिक भेटघाट गर्नेछन् ओहायोपछि उनी केन्टकी कोलोराडोको र क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को र लस एन्जलसमा अनेसासको साहित्यिक प्रस्तुति एवं भेटघाटमा सहभागी हुनेछन् । मे महिनाको दोश्रो साता नेपाल फर्कनुपूर्व नेपालीहरुको बाहुल्यता रहेको न्यूर्योकमा उनलाई सुन्न ठूलो साहित्यिक कायक्रमको आयोजना गरिएको छ ।


अप्रिल २९ मा स्यानफ्रान्सिस्कोको रिचमण्डस्थित नेपाली कम्युनिटी सेन्टरमा अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले डा. नवराज लम्सालसँग एक साँझ-शब्द स्वर र संवेदनाको सङ्गम कार्यक्रम राखेको छ । ‘उहाँलाई भेट्न पाउने खवरले निकै उत्साहित भएको छु ‘। स्यानफ्रान्सिस्को निवासी स्वश्ती शर्माले भनिन्- ‘मलाई २०५८ तिर फोनवाट उहाँसँग रेडियोमा कुरा गरेको स्मृति ताजा भएको छ’ । 
‘यसपटकको मेरो अमेरिका बसाईको अन्तिम कार्यक्रम न्यूयोर्कमा हुने छ,’ लम्सालले भने, “अन्य ठाउहरुवाट पनि साथीहरुले निम्ता गरिरहनु भएको छ तर यसपटक समय मिलाउन सकिएला जस्तो छैन,। रेडियो नेपालको पूर्व निर्देशक रहेका लन्सालले वीवीसी नेपाली सेवामा पनि काम गरेका थिए । दर्जनौ कृतिका सर्जक लम्सालको अग्नी महाकाव्यले २०७९ को मदन पुरस्कार पाएको थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result