Sunday, August 9, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महासचिवमा नारायण खनालको उम्मेदवारी

साउन २४, २०८३ ८:२० मा प्रकाशित
महासचिवमा नारायण  खनालको उम्मेदवारी
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली जनसम्पर्क समितिको आसन्न तेश्रो अधिवेशनमा क्यालिफोर्नियाका पूर्व अध्यक्ष नारायण खनालले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले आफ्नो लागि पद प्रतिष्ठाको विषय नभई जिम्मेवारी र सेवाको माध्यम भएको बताएका छन्।
उनले संगठनको सुदृढीकरणसँगै प्रवासमा रहेका नेपाली समुदायको हक–हितको संरक्षण तथा लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संगठनलाई नयाँ उचाइमा पुर्‍याउन एकता र साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै खनालले भनेका छन्-‘महाधिवेशनका प्रतिनिधि तथा सदस्यहरूसँग आफ्नो अभियानमा अमूल्य मत, सल्लाह, विश्वास र समर्थनका लागि आग्रह गर्दछु’ । चुस्त एवं प्रविधिमैत्री सचिवालय, सदकार्य, सामाजिक अतरदायित्व र प्रभावकारितामा खनालले जोड दिएका छन् ।

उनले ‘विश्वासको आधार, संगठनको बल’ महासचिवमा नारायण खनाल भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संगठनलाई थप सुदृढ, पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई महासचिव पदमा मतदान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result