Sunday, April 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

चैत्र १४, २०८२ २:५४ मा प्रकाशित
डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Share on FacebookShare on Twitter

अमेरिका । स्यानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको एक अन्तरकृया कार्यक्रमना अमेरिकाका लागि नेपाली कार्यबाहक राजदूत शरदराज आरणले नयाँ नेपाल निर्माणमा विदेशमा रहेका नेपालीहरु ‘एसेट’ भएको बताएका छन् ।

महावाणिज्यदूतावासले वे एरियाका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि एवं प्रबुद्ध वर्गसँग गरेको अन्तरकृयात्मक छलफल कार्यक्रममा कार्यवाहक राजदूत आरणले विदेशमा रहेका नेपालीको हकहित र नेपालमा लगानीमैत्री वातावरण बताऊन दूतावासले अग्रणी भूमिका खेलेको र आगामी दिनमा अझ सकृयताका साथ काम गर्ने बताए ।
‘अब हामीले नेपाल बनाउनका लागि डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याएर लगानीको वातावरण बनाउनुपर्छ, उनले भने-नेपालको विकास र प्रगतिको लागि डायस्पोरा नै ‘रियल एसेट’ हो ।


राजदूत आरणले समुन्नत नेपाल बनाउने समृद्धि नेपाल बनाउनको लागि नेपाली डायस्पोरालाई डिग्निटी सहित नेपालमा लगानी गर्ने वातावरण बनाएर उनीहरुको पूँजी र सिपलाई मुलुकको विकासमा लगाउन अब ढिला गर्न नहुनेमा जोड दिए । कर्मचारीतन्त्रमा पनि सुधारको आवश्यकता रहेको वताउदै उनले मुलुक बनाउन सवैको साझा प्रत्यत्न हुनुपर्ने धारणा राखे ।

महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा लगानी गर्ने वातावरण निर्माण गर्न नीतिगत वा प्रकृयागत सुधार गर्न सरकार र डायस्फोराले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘नेपालमा स्थायी सरकार आएको छ, सवै पार्टीहरुको घोषणा पत्रले पनि डायस्फोरालाई सकारात्मक रूपमा लिएकोले नेपाली डायस्पोरालाई तान्ने यो राम्रो अवसर हो’-महावाणिज्यदूत खनालले भने ।
कार्यक्रममा हर्कुलस सिटीका काउन्सील सदस्य डिल्ली भट्टराई, डा. तारा सिग्देल, सर्वज्ञ वाग्ले,चिनकाजी श्रेष्ठ, अनील पाण्डे, सूरज पाख्रिन,हरि ओझा लगायतले धारणा राखेका थिए भने कार्यक्रमको संचालन उपमहावाणिज्य ऋषिराज आचार्यले गरेका थिए ।गत सेप्टेम्बर महिनावाट संचालनमा आएको महावाणिज्यदुतावासले पासपोर्ट, भिषा, एनआरएनए कार्ड लगायत का सेवा प्रदान गर्दै आएको छ भने नेपाललाई सिलिकोन भ्यालीसंग सम्वन्ध जोड़न विभिन्न पेशा एवं क्षेत्रमा रहेका नेपालीहरूसंग अन्तरकृया एवं सहजीकरण गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result