Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

विभिन्न व्यक्ति सम्मानित

असार १२, २०८२ ९:०६ मा प्रकाशित
मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिसको।
स्व. मनसुन पाण्डेको तेश्रो पुण्यस्थितिमा मुक्तिनाथ धाममा ‘मनसुन पाण्डे स्मृति डेक’ स्थापना गरिएको छ । मन्दिर परिसरमा हालै एक विशेष कार्यक्रममा स्व. पाण्डेको सम्झनामा दीप प्रज्वलन गर्नुका साथै मदरल्याण्ड नेपालका तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा हर्किलिस सिटीका काउन्सिलर डिल्ली भट्टराई ओकल्याण्ड सिटी काउन्सिलर जननी रामचन्द्रन र रिचमण्ड सिटी काउन्सिलर सोहिला वानाले नेपाली समुदायमा पुऱ्याउने विभिन्न प्रकारका सहयोग पुऱ्याउने व्यक्तिहरुलाई मदरल्याण्ड नेपाल, सिटी काउन्सिल र राष्ट्रपति मेडलवाट सम्मान गरेका थिए ।
कार्यक्रममा मनसुन स्मृति डेक निर्माणमा स्वयंसेवक भएर कार्य गर्ने मुक्तिनाथ धामका गुरु शोभाकान्त ढकाल, समाजसेवी डम्बर वस्नेत, राजेन्द्र लोहनी, कैलाशसेन थापा र धन श्रेष्ठलाई सिटी काउन्सिलद्वारा सम्मान गरियो भने मदरल्याण्ड नेपालको तर्फबाट रविचन्द्र प्रजापति, मैया प्रजापति, विवेश राउत, विनय दाहाल, हरि ओझा, सन्दिप भट्ट, जनकराज दूंगाना र भरत अधिकारी सम्मानित भए ।


कार्यक्रममा अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने स्वयंसेवक गोल्डमेडल प्रेशा मानन्धर र साइमन थापाले प्राप्त गरे ।
मदरल्याण्ड नेपाल एवं मुक्तिनाथ धामका का संस्थापक अध्यक्ष अनिल पाण्डेले आफूले छोरीको सम्झनामा मन्दिर परिसरमा डेक स्थापना गरेको बताउँदै मदरल्याण्डले सामाजिक कार्यमा अहोरात्र खटिएर समाजसेवा गर्नेलाई सम्मान गरेको बताए । नेपाली समुदायमा निकै लोकप्रिय रहेकी मनसुन पाण्डेको तीन वर्ष अघि असामयिक निधन भएको थियो ।

सम्बन्धित समाचार

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल
Breaking News

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने
Breaking News

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने

संगथाले दुई दिने ध्यान शिविर गर्ने
Breaking News

संगथाले दुई दिने ध्यान शिविर गर्ने

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result