Monday, May 11, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

माघ १७, २०८१ ९:३८ मा प्रकाशित
डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

Screenshot

Share on FacebookShare on Twitter

जनवरी ३०
गएराती अमेरिकाको डिसी क्षेत्रमा एक यात्रुवाहक बिमान र सैन्य हेलिकोप्टर ठोक्किदा विमानमा रहेका सबैं यात्रुहरु मारिएको हुनसक्ने आशंका गरिएको समाचार एशोसिएट प्रेसले प्रकाशित गरेको छ ।
एपीका अनुसार क्यान्ससको विन्चिटावाट उडेको यात्रुवाहक अमेरिकी एयरलाइन्सको जहाज डिसी क्षेत्रको रेगन राष्ट्रिय विमानस्थल नजिकै एउटा सैन्य विमानसँग ठोक्किएको थियो ।
अमेरिकी एयरलाइन्सको विमानमा सैन्य हेलिकोप्टरसँग ठोक्किँदा विमानमा ६० यात्रु र चार चालक दलका सदस्य गरि ६४ जना सवार रहेका थिए भने सैन्य हेलिकोप्टरमा ३जना रहेका थिए । सिएनएनले प्रकाशित गरेको भिडियो फुटेजमा एयरकन्ट्रोलवाट यात्रुवाहक विमानलाई निर्देशन दिएको सुनिन्छ भने सोही समयमा हेलिकोप्टर एक्कासी ठोक्किन पुगेको देखिन्छ ।
विमान पोटोम्याक नदीमा खसेको र व्यापक खोजी र उद्धार प्रयास भइरहेको एपीले आफ्नो अनलाइन समाचारमा उल्लेख गरेको छ । हालसम्म २८ जनाको शव फेला परेको र थप खोजी कार्य जारी रहेको समाचारमा जनाइएको छ । अमेरिकी उडान इतिहासमा यो २४ वर्ष पछिको ठूलो हवाई दुर्घटना हो । उडानमा केही विश्व प्रसिद्ध खेलाडीहरु रहेका समाचार आइरहेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result