Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपालमा सफलतापूर्वक ५१ औ दिनमा

माघ ११, २०८१ ११:४७ मा प्रकाशित
‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Screenshot

Share on FacebookShare on Twitter

सान्फ्रान्सिस्को/क्यालिफोर्निया
जनवरी २३
नेपालमा सफलतासाथ प्रदर्शन भइ रहेको नेपाली चलचित्र अमेरिकाको ३० वटा स्थानमा जनवरी २४ देखि प्रदर्शन हुने भएको छ । तेलभिसा चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्कीका अनुसार अमेरिकाको टेक्सस राज्यको ७ स्थानका हलहरु, क्यालिफोर्नियामा ३ स्थानमा, ओहायोको ३ स्थानमा, पेन्सेल्भेनियामा २ स्थान र नर्थ क्यारोइनामा २ स्थानका हलहरुमा सो चलचित्र प्रदर्शन हुने भएको छ ।

त्यस्तैगरि अमेरिकाको अन्य राज्यहरुमा बाल्टिमोर, आएओवा न्यूयोर्क, य़ूटाः नेभादा ,केन्टकी ,कोलोराडो लगायत राज्यहरुमा पनि जनवरी २४ देखि प्रदर्शनी हुने भएको निर्माता एवं कलाकार अनिल पाण्डेले जानकारी दिएका छन् ।

शंकर घिमिरेद्वारा निर्देशित यस चलचित्रको कथा वस्तु र सबै कुरालाई राम्रोसँग प्रस्तुती गरिएकोले चलचित्रले नेपालमा ५१औं दिन सफलतापुर्वक रेकर्ड कायम गरेको छ

चलचित्रमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै चलचित्रमा वर्षा राउत, बाल्टिमोरमै बस्दै आएकी पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती, अनिल पाण्डे,प्रिन्स यसवराज कार्की लगायत कलाकारहरूको समेत अभिनय छ ।

वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको चलचित्रका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् । चलचित्र ‘तेल भिसा’को छायांकन अमेरिका र नेपालमा गरिएको छ । सुन्दर सपनाको पहाड बोकेर विदेश आएकाहरुले भोजनुपरेको आर्थिक, सामाजिक र पारिवारिक यथार्थतालाई तेल भिसाले चित्रण गरेको छ ।

सम्बन्धित समाचार

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल
प्रवास

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result