Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

अशोज १२, २०८१ १२:१६ मा प्रकाशित
शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
अमेरिका
दरवार इभेन्टस् र एबाबु प्रोडक्सनको प्रस्तुतीमा यही शनिवार सेप्टेम्वर २८ मा नेपालका ख्यातीप्राप्त कलाकारहरुको संयुक्त प्रस्तुती अव नाच्छ बे एरिया कार्यक्रम स्यानफ्रान्सिस्कोमा हुदैछ । स्याननफ्रान्सिस्कोको मिसन स्ट्रिटमा रहेको रोकोपुल्को क्लवमा हुने कार्यक्रममा बे एरिया धेरै नेपालीहरुको सहभागिता रहने र कार्यक्र भब्य हुने आयोजकहरुले बताएका छन् ।
हाल निकै चर्चित रहेकी गायिकाहरु शान्तिश्री, ज्योती मगर, रचना रिमाल र करिश्मा ढकालको संयुक्त प्रस्तुती रहने सो सांगितिक कार्यक्रमबाट दर्शकहरुले भरपूर मनोरन्जन र आनन्द लिने आयोजक पवन पौडेलले जानकारी दिए । ‘हाम्रो उदेश्य नै उपस्थित सबैलाई नचाउने र संगीतको आनन्द दिने हो’, -उनले भने । शनिवार हुने कार्यक्रमको लागि कलाकारहरु गत विहिवार नै स्यानफ्रान्सिस्को आइसकेका छन् ।
‘म कलाकार ज्योती मगरको नाच हेर्न र रचना रिमाल र शान्तिश्रीको गीत सुन्न उत्साहित भएको छु’-, बे एरियाका एक युवाले आफ्नो सामाजिक संजालमा पोष्ट गरेका छन् । झण्डै १२ सय भन्दा बढीको क्षमता रहेको सो क्लवमा सोही हाराहारीमा दर्शकहरुको आगमन हुने अपेक्षा आयोजकहरुले  गरेका छन् । कार्यक्रम बेलुकी ठीक ९ बजेवाट संचालन हुने आयोजकहरुले उल्लेख गरेका छन् ।
फ्लाई नेपालको आयोजनामा अमेरिकाका विभिन्न शहरहरुमा अव नाच्छ अमेरिका को प्रस्तुती दिइरहेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result