Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बे एरियामा दुईदिने ध्यान साधना हुदै

सदगुरु एल पी भानु शर्मा क्यालिफोर्नियामा

बैशाख २४, २०७९ ४:२६ मा प्रकाशित
बे एरियामा दुईदिने ध्यान साधना हुदै
Share on FacebookShare on Twitter

मे ६ रिचमण्ड, क्याफोर्निया ।

जिवन विज्ञानले सदगुरु एल पी भानु शर्माको प्रकाश दिवसको उपलक्ष्यमा नर्दन क्यालिफोर्नियाको रिचमन्डमा आयोजन गर्न लागेको दुई दिने ध्यान साधनाका लागी सदगुरु एल पी भानु शर्मा क्यालिफोर्नियाको बे एरिया आईपुगेका छन्। । यही मे ७ र ८ मा रिचमन्डमा आयोजित दुई दिवशिय ध्यान साधनामा सहभागी हुन आएका सदगुरु शर्मालाई बिहिबार क्यास्ट्रो भ्यालिमा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरिएको थियो । बे एरियाका युवा व्यावसायी एवं समाजसेवी प्रितेश कार्कीको संयोजनमा भएको सो कार्यक्रममा योग र ध्यानसंग सम्बन्धीत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सदगुरुले जीवन विज्ञान र यसका सिद्धान्त एवं कामहरुको बारेमा प्रकाश पार्दै मानव जीवनमा अध्यात्म र ध्यानकाृ महत्ववारे सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रमका सहभागीहरुले जीवन विज्ञान र यसका गतिविधिवनरे जिज्ञासा राख्दै नेपालीहरुले आफ्नो मौलिकता विर्सन नहुने बताएका थिए ।
रिचमन्डमा आयोजना गर्न लागीएको ध्यान साधनालाई स्थानिय रुपमा नित्यकर्म जिवनयोग प्रयोगशाला तथा क्यालिफोर्निया जिवनयोग प्रयोगशालाले संयोजन गरेको छ। उक्त कार्यक्रममा सहभागिताका लागी  दर्ता गर्नु पर्नेछ। कार्यक्रम बारे थप जानकारीका लागी विजया सुवेदी, डा ईश्वर श्रेष्ठ मुकुन्द दवाडी विनाएक शर्मा गिता श्रेष्ठ निरमणि कालाखेतीर राजिन थापा लाई सम्पर्क गर्न सकिने आयोजकले बताएका छन्

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result