Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

चैत्र ८, २०८१ ९:०७ मा प्रकाशित
जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
Share on FacebookShare on Twitter

काठमान्डौ, ८ चैत्र। जय नेपाल फाउनडेशनले बिचार सिद्धान्त र उद्देश्य विहीन राजनीतिले कुनै गन्तव्य र लक्ष्य भेटाउन सक्दैन भन्दै प्रत्येक शुक्रवार विभिन्न समसामयिक विषय र विषयगत विज्ञ र नेताको उपस्थितमा आयोजना गर्दै आएको वैचारिक बहसको शृङ्खलालाई निरन्तरता दिँदै राजनीतिक दलहरू, विद्यार्थी राजनीति र स्व वि यु निर्वाचन विषयमा २६ औँ शृङ्खलाको आयोजना गरेको छ। लोकतन्त्रमा विश्वास राख्ने पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघले भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा प्राप्त गरेको परिणाम तथा यसको समीक्षा र भावी दिशा निर्देशको बारेमा विद्यार्थी, प्राध्यापकहरूको उपस्थितिमा बहस कार्यक्रम संचालन गरिएको थियो।

लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने राजनैतिक पार्टीको भातृ संस्थाले खुल्ला बहस र छलफलको माध्यमबाट योग्यलाई अवसर प्रदान गरिनुपर्ने बताए। विश्वभर लोकतन्त्रको लहर चलेको अवस्थामा नेबिसंघले हालसम्म १२० भन्दा बढी क्याम्पसमा मात्र विजयी हुनु र कम्युनिस्ट विद्यार्थी सङ्गठनले हामी भन्दा थोरै सिट ल्याउनु राम्रो नभएको बताए। सहभागीले आन्तरिक गुटबन्दी योग्य भन्दा आसेपासेलाई छनौट गर्ने परिपाटीले कतिपय स्थानमा नेपाल विद्यार्थी संघले पराजय भोग्नु परेको बताए। भावी दिनमा नियमित रुपमा संस्थाको नेतृत्व प्रजातान्त्रिक रुपमा परिवर्तन हुने बनाएर संघलाई गतिशीलता दिन सकेमा धेरै राम्रो नतिजा हासिल प्राप्त गर्न सकिने सुझाव सहभागीहरूले दिए।

ने का केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेता गुरु बराल, ने का सिन्धुली क्षेत्र नम्बर २ क प्रदेश सभापति तथा पूर्व तरुण दल जिल्ला सभापति विजय कुँवर, ने का महासमिति सदस्य रत्नहरि ढुंगेल, ने का प्रशिक्षण प्रतिष्ठान सदस्य तथा ने वि संघका पूर्व महामन्त्री बलदेव तिमल्सेना, आदिवासी जनजाति संघका महासचिव तथा ने वि संघका पूर्व उपाध्यक्ष मनोहारी श्रेष्ठ, बि पी काँग्रेस महासचिव एव पूर्व विद्यार्थी नेता देवेन्द्र पौडेल, ने का जिल्ला सहसचिव एव ने वि संघ पूर्व जीला सभापति शेखर मिश्र, ने वि संघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, प्रेमिका राना मगर, सुवन गिरी, आशिस देवकोटा, जगत जंग विष्ट, जस बहादुर शाही, मिरा कटुवाल, पूर्व विद्यार्थी नेता प्रकाश महर्जन, ने का सिन्धुली नगर सचिव निकेश ढकाल, युथ फोरम सदस्य मनीषा रानाभाट, पद्म कन्या क्याम्पस सहसचिव उम्मेदवार कविता गौतम, बानेश्वर क्याम्पस सभापति उम्मेदवार नीराजन कार्की, ज्ञानु तिमल्सिना, रुपेश थापा, प्रवीण तामाङ, बिजु मोक्तान, पुरुषोत्तम थापा, जय नेपाल फाउण्डेसनका सदस्य सचिव विजय राज अधिकारीले मन्तव्य राख्नु भएको थियो।

संस्थाको ४० भन्दा बढी देशमा च्याप्टर गठन भैसकेको, नेपालमा ९ सदस्यीय समिति बनेर सातै प्रदेश र ७७ जिल्ला समिति समेत बनिसकेको तथा महिला, नलेज, युवा, मिडिया, खेलकुद विभागहरू समेत गठन भैसकेको जानकारी जय नेपाल फाउण्डेसनको संस्थापक सदस्य तथा कार्यक्रम संयोजक बिजुला बर्मा रानाले दिनु भयो। बर्माले संस्थाको सम्पर्क कार्यालय सिंहदरबारको पूर्वी गेट स्थित सम्पर्क कार्यालय रहेको र नेपालमा ९ सदस्य रहेको कमिटि रहेको तथा अन्तर्राष्ट्रिय अध्यक्षमा डा यादव पण्डित रहेको जानकारी दिनु भयो।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result