Saturday, August 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै

जेष्ठ १६, २०८० १२:०५ मा प्रकाशित
नेपाली कथानक चलचित्र “द सेक्रेट अफ राधा” फ्रिमण्ट र कंकर्डमा प्रदर्शन हुदै
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’क्यालिफोर्नियाको स्यानफ्रान्सिस्को बे एरियामा आगामी जुन ३ र ४ शनिवार र आइतवार फ्रिमण्टको सिने लाउन्जमा प्रदर्शन हुने भएको छ भने कंकर्डस्थित थिएटरमा जुन ७ तारेखमा बेलुकी प्रर्दशन हुने ब्यवस्था मिलाइएको छ ।  सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्र ‘राधा’ ले नारी पात्रको प्रतिनिधित्व मात्र नगरी नेपाली समाजको  चित्रण गरेको चलचित्रका निर्देशक सुवर्ण थापा बताउछन् । “वास्तवमा यस चलचित्र नेपाली समाजमा दिनहु भएका र घटेका घटनाहरुको दर्पण हो,” निर्देशक थापाले दूरविनसंग भने ।

आफ्नो चलचित्रले आफ्नो पनि भोगाईको विषयलाई उजागर गरेको उल्लेख गर्दै निर्देशक थापा भन्छन्, ‘यस चलचित्रको निमार्ण र प्रदर्शनपछि नेपाल र अन्य देशका दर्शकहरुवाट निकै सकारात्मक प्रतिकृया पाएको छु ‘। अमेरिका र यूरोपमा बसोवास गर्ने नेपालीहरु र खासगरि दोश्रो पूस्ताका नेपालीहरुलाई नेपाली महिलाहरुको संघर्ष र उनीहरुको भोगाईवारे चलचित्रले थप प्रष्ट पार्न सहयोग गर्ने बताउदै भन्छन्,-“यो मनोरन्जन मात्र नभई समग्र नेपाली नारीहरुको एकमुष्ट कथा हो “।

कलाकारहरु श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायतको आभिनय रहेको छ ।
चलचित्र सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो र अहिले निर्देशक थापा अन्तराष्ट्रिय डायस्पोरामा राधा चलचित्र प्रदशन गर्ने क्रममा आफै प्रदशनमा जुटेका हुन् । टिकट Nepalithings अनलाइनमा किन्न पाइने र शो समयमा हलमा पनि किन्न सकिने ब्यवस्था मिलाइएको निर्देशक थापाले बताए ।
कोरियाको बुसान फिल्म फेस्टिवलबाट पटकथा लेखनमा ग्राण्ट पाएको यस चलचित्र नेफ्टाको १० वटा विधामा मनोनित भएको थियो भने निफमा जुरी अवार्ड जितेको थियो । हाल फ्रान्समा बसोवास गर्दै आएका निर्देशक थापा अँतारष्ट्रिय बृत्तचित्र र चलचित्र निमार्णमा अब्बल मानिन्छन् । चलचित्रलाई अमेरिका र अस्ट्रेलियाका मुख्य शहरहरुमा प्रदर्शन गरिने बताइएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result