Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!

हिमालय जेटले लण्डन र पेरिसवाट काठमाडौ उडान गर्ने

बैशाख १७, २०८० १२:२९ मा प्रकाशित
जव बोइंगको मूख्यालयमा नेपाली झण्डा फहरायो…….!
Share on FacebookShare on Twitter

विश्वको सबैभन्दा ठूलो बोइंग कम्पनीमा आफ्नो देशको झण्डा फहराएको देख्दा तपाईलाई कस्तो महसुस हुन्छ गत बुधवार त्यस्तै भयो । जव लण्डनमा मुख्य कार्यालय रहेको हिमालय जेटका अध्यक्ष चन्द्रमान गुरुगको नेतृत्वमा एक प्रतिनिधि बोईग कम्पनीको निमन्त्रणामा सियाटलस्थित बोइंगको मूख्य कार्यालय पुग्यो, त्यहाँ अमेरिकाको झण्डासंगै नेपालको झण्डा फहराइरहेको थियो  ।
वोईग को मुख्य कार्यालयमा त्यहाँका बरिष्ठ अधिकारीहरुले गुरुंग परिवारको स्वागत गर्नुका साथै  कार्यालयको भ्रमण गराएका थिए । बोईग मुख्यालयमा नेपाली झण्डा राखेर नेपाली टोलीलाई स्वागत गरिएको यो पहिलो अवसर भएको उनीहरुले बताए ।
निरीक्षण भ्रमणमा बोर्ईगको निमार्ण, उडान र फिचरको वारेमा बिस्तृत जानकारी दिइएको थियो  लण्डन पेरिसवाट काठमाडौं लामो दुरीमा उडान भर्ने हिमालय जेटको मोड्यूल र त्यसको फिचरको वारेमा विस्तृत प्रस्तुती दिइएको थियो ।  नेपाली टोलीमा हिमालय जेटका कार्यकारी निर्देशक दिपेन्द्र गुरुग समेत सहभागी भएको सो टोलीले बोईग निमार्ण भइरहेको फ्याक्ट्रीको भ्रमण गरी बिस्तृत जानकारी लिएको थियो ।

 

यसैगरी हिमालय जेटका मालिक गुरुंग परिवारको गत बुधवार सम्मानमा बोइंगले रात्री भोजको आयोजना  गरिएको थियो । रात्रीभोज कार्यक्रममा  गुरुंग परिवार, क्रेग अगष्टनाड लगायतका बरिष्ठ अधिकारी नेपाली अबैतानिक महावाणिज्यदूत एसी शेर्पा, मिस अमेरिका श्री सायनी  लगायतका सहभागी भएका थिए । नेपाली महावाणिज्यदूत एसी शेर्पाले हिमालय जेट र गुरुग परिवारको सम्मानमा आयोजना गरिएको रात्री भोजमा सहभागी हुन पाउनु आफ्नो लागि गौरवको अनुभूति रहेको बताए । मिस अमेरिका श्री सायनीले गुरुंग परिवारको सम्मानमा गरिएको कार्यक्रममा सहभागी हुन पाउनु आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताउदै त्यसको लागि आफूले आफनो बुवाको ५० औं जन्मदिनको कार्यक्रम अर्काे दिनको लागि सारेको बताईन ।

बेलायतको लण्डन र न्यूयोर्कमा ब्यावसाय विस्तार एवै सामाजिक कार्यमा सकृय नेपाली गुरुंग परिवारको स्वामीत्वमा रहेको हिमालय जेट ले आगामी केही महिनाभित्रै लण्डन, न्यूयोर्क, पेरिस र सिड्नीवाट सीधा काठमाडौं हवाई उडान गर्ने भएको छ । यस उडानले कोभिडपछि थला परेको नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result